logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अवैध विदेशी मुद्रासहित चिनीयाँ नागरिक पक्राउ


  • राजनीति
  • आइतबार, बैशाख ९ २०७५

पोखरा/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध विदेशी मुद्रासहित चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ।

बिमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट ढाका उड्ने तयारीमा रहेका एक चिनियाँ नागरिकलाई अवैध ३८ हजार १ सय चिनीयाँ युआन र १९ हजार ९ अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको विमानस्थल प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार