logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मलामी जाने भन्दै पास लिएर यात्रु ओसार्ने दुइ जना कास्की प्रहरीको नियण्त्रणमा


  • आश तमु
  • बुधबार, चैत्र २६ २०७६

पोखरा- पोखरामा सवारी पासको दुरुपयोग गरेको पाए पछी कास्की प्रहरीले दुई जनलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ।

मलामी जाने भनी सवारी पास लिएर यात्रु ओसारपोसार गरेको पाएपछी कास्की प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ६ निवासी लिलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ५ का प्रताप पौडेललाई प्रकाउ गरी थप कारवाहीको लागी जिप्रका स्याङ्जा पठाएको कास्की प्रवता राजकुमार केसीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार