logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

१५ यात्रुलाई धादिङ लिएर जादै गरेको अबस्थामा दुई एम्बुलेन्स कास्की प्रहरीको नियन्त्रणमा


  • आश तमु
  • बुधबार, चैत्र २६ २०७६

पर्वतबाट १५ जना यात्रुलाई धादिङ लिएर जादै गरेको अबस्थामा दुई एम्बुलेन्सलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही थालेको छ।

धादिङ गजुरी गाउँपालिका पिजँडा स्वास्थ चौकीबाट सञ्चालित बा २ झ ३०९८ र प्राविधिक स्वास्थ केन्द्र धादिङबाटै सञ्चालित बा २ झ ४३३३ नम्बरको एम्बुलेन्समा पर्वतबाट यात्रु बोकेर धाधिङ जादै गर्दा पोखरा बागलुङ सडक खण्डबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार