logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना आशंकामा तनहुँका एक व्यक्तिलाई उपचारका लागि पोखरा ल्याइयो


  • राजनीति
  • बुधबार, चैत्र २६ २०७६

पोखरा – कोरोना संक्रमणको आशङ्का लागेपछी तनहुँ भानु नगरपालिकाका एक पुरुषलाई पोखरा क्षेत्रीय अस्पतालमा थप उपचारको लागी पोखरा ल्याइएको छ।

गत फागुन २८ गते कतारबाट नेपाल फर्किएका उनलाई एक्कासी ज्वरो र घाटी दुख्ने भए पछी थप उपचारको लागी पोखरा क्षेत्रीय अस्पतालमा एम्बुलेन्स मगाएर पीपिईसहितको व्यवस्था गरेर पोखरा ल्याइएको हो।

उनी कतारमा रहदा पनी बेला बेला ज्वरो आउने र फेरी सन्चो हुदै आएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार