राजनीति
पोखरा – मालेपाटनमा एक नवजात शिशु मृ’तअवस्थामा फेला परेका छन ।
पोखरा ५ पर्स्याङको नालीमा सालनाल सहित अवस्थामा नवजात शिशुको श’व फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मालेपाटनस्थित गोल चौतारा नजिकै पानीको नहरमा मास पुगेको छोरी जातको नाल सहितको नवजात शिशु मृ’त अवस्थामा फेला परेको हो ।