logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

लकडाउनको समयमा पोखरा सेती खोलामा माछा मा’र्न गएका युवक डुबेर वे’पता


  • राजनीति
  • शुक्रबार, चैत्र २८ २०७६

पोखरा – लकडाउनको समयमा माछा मार्न भनी खोलामा पौडी खेल्न भनी सेतीमा गएका एक युवक वे’पत्ता भएका छन।

पोखरा १६ दिपका २५ वर्षका अमृत मगर पीएन क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डु’बेर बे’पत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मगरको नेपाल प्रहरी र शसस्त्र प्रहरीको रेस्क्यु टोलिले खोजतलाश जारि राखेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार