logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लमजुङ दोर्दी केराबारी सामुदायिक वनमा लागेको आ’गोमा ज’लेर चार घाइते


  • रासस
  • शनिबार, चैत्र २९ २०७६

लमजुङ- जिल्लाको दोर्दी गाउँपालिका–३ केराबारी सामुदायिक वनमा लागेको आ’गोमा ज’लेर चार जना घाइते भएका छन् । जङ्गलको बाटो भई भोटेओडारतर्फ जाने क्रममा आ’गोमा परी दूधपोरी गाउँपालिका–६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार हातखुट्टा आगोले पोलेर घाइते भएका सबैको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार