logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पोखरा घारीपाटनमा एक घरमा आगलागी, एक लाख बराबरको क्षती


  • आश तमु
  • आइतबार, चैत्र ३० २०७६

आश तमु , पोखरा – पोखरा १७ घारीपाटन स्थित हिमचुली मार्गमा रहेको एक घरमा आगलागी भएको छ ।

आइतबार दिउसो १ बजेको समयमा स्थानीय बिमला घलेको पहिलो तल्लामा आगलागी हुदाँ एक लाख बराबरको धनजनको क्षती भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

आगलागी भए लगतै समयमै वारुण यन्त्रलाई खबर गरेर स्थानीय प्रहरीले आगो नियण्त्रण लिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार