पोखरा – कोरोनाको त्रासता बीच बुधवार मध्यराती गएको भुकम्पले मानिस त्रासित बने।
सोलुखुम्बु जिल्ला केन्द्र बुन्दु भएर मध्यराती १२ बजेर ५५ मिनेट जादाँ ४ दशमलव ७ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय मुकम्पमापन केन्द्रले जनाको छ ।
गत २०७२ सालमा गएको भुकम्पले दशौ हजार मानिसले ज्यान गुमाउनु परेको थियो। अहिले गएको भुकम्प पनि यसैको पराकम्प भएको केन्द्र जनाएको छ।