logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सेती नदिमा डुबेर एक युवकको ज्या’न गयो


  • आश तमु
  • शुक्रबार, बैशाख ५ २०७७

तनहुँ -व्यास १३ स्थित सेती नदीमा डुबेर एक युवकको ज्यान गएको छ ।  १३ वर्षिय बिक्रम थापाको सेती नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उनको श’व पो’ष्टमा’र्टमको लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार