पोखरा – कास्कीको पुरन्चौरलाई केन्द्र बिन्दु बनाएर भु’कम्प गएको छ । बिहान ११ बजेर १५ मिनेट जादाँको समयमा कास्कीको पुरनचौरलाई केन्द्र बनाएर ३ म्याग्नीच्यूडको भु’कम्प गएको भू’कम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि वैशाख ४ गते सोलुखुम्वुमा ४ दशमलव ७ म्याग्नीच्यूटको भू’कम्प मापन गरिएको राष्ट्रिय भू’कम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भु’कम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । उक्त भु’कम्पको ध’क्का पोखरा आसपासका क्षेत्रमा महशुस गरिएको जनाएको छ ।