logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बैशाख २१ गते यस्तो छ शुक्रवारको राशीफल


  • राजनीति
  • शुक्रबार, बैशाख २१ २०७५

मेष – स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । पैतृक सम्पत्तिमा विवाद आउला । प्रेमी/प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ ।

वृष – मनोरञ्जनमा सहभागीता भइएला । बाहन लाभ होला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ ।

मिथुन – अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कर्कट – शुभकार्यको योग छ । नयाँ कार्यको थालनी हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

सिंह – आफ्नो विचार विपरित निर्णय हुनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । कामहरू अधुरै रहलान् ।

कन्या – वैदेशिक यात्राको योग छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला

तुला- कार्य क्षेत्रमा प्रगती हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ ।

वृश्चिक – नयाँ कार्यको थालनी हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ

धनु – मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेममा मनमुटाव रहला ।

मकर – जोश जाँगर र हिम्मत वढ्नेछ वस्त्र लाभ हुनेछ । कार्यमा सफलता पाईनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । अरुको मन जित्न सकिनेछ ।

कुम्भ – महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । तिर्थाटनको योगछ ।

मीन – नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भूमि लाभ रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार