logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अछाममा च’ट्याङ लागेर २५ वर्षीया अनिताको मृ’त्यु


  • राजनीति
  • आइतबार, बैशाख १४ २०७७

अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न च’ट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीका अनुसार दिउँसो च’ट्याङ लागेर सोही ठाउँका सीता शाह र कल्पना शाह घाइते भएका छन् ।

घटनास्थल बाजुरा जिल्लाको सीमा क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको र बाँकी विवरण टोली पुगेपछि मात्रै आउने प्रहरी प्रमुख भारतीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार