logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

त्रिभुवन विमानस्थल अवरुद्ध


  • राजनीति
  • शनिबार, बैशाख २२ २०७५

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । धावन मार्ग चर्किएपछि विमानस्थल अवरुद्ध भएको हो ।
धावनमार्ग चर्किएपछि आन्तरिक तथा बाह्य उडान रोकिएको छ ।

चर्किएको धावनमार्ग पुर्ने काम शुरु भएको छ । अवरुद्ध विमानस्थलमा नियमित उडान हुन केही समय लाग्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार