logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

झापाको बिर्तामोडमा एक पुरुषको शव फेला


  • राजनीति
  • मंगलबार, बैशाख २५ २०७५

The dead man's body. Focus on hand

झापा-  झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए ।

शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार