logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्याङजाको दरौ खोलामा युवाको श’व तैरिरहेको अवस्थामा फेला


  • राजनीति
  • शुक्रबार, जेष्ठ २ २०७७

स्याङजा- स्याङजाको दरौ खोलामा एक युवाको तैरिरहेको अवस्थामा श’व फेला परेको छ।

पुतली बजार नगरपालिका झापाकोट १३ स्थित दरौ खोलामा ११ बेलवासका इश्वर जिटीको श’व फेला परेको हो ।घटनाबारे थप अनुसन्धान जारी छ ।

यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ बाउण्डी बस्ने ७५ वर्षीय भिम बहादुर बस्नेत घरदेखि अन्दाजी २ किलोमिटर टाढा भालुङ जंगलको भिरमा शुक्रबार बिहान मृ’त अवस्थामा फेला परेका छन् ।

दुबै घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार