logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्याङ्जा वालिङमा बाघको डमरु फेला


  • राजनीति
  • शनिबार, जेष्ठ १० २०७७

स्याङ्जा -वालिङ नगरपालिका ८ भिमटारीमा बाघको बच्चा डमरु भेटिएको छ ।

कुकुरले लखेट्दै गरेको अवस्थामा डमरु भेटिएको हो । भिमटारी स्थित खुमबहादुर क्षेत्रीको घर नजिकै रहेको जंगलबाट कुकुरले लखेट्दै घरतर्फ ल्याँउदै गरेको समयमा स्थानीयको खवरपछि प्रहरीले डमरुलाई नियन्त्रणमा लिएको हो ।

अहिले डमरु वडा प्रहरी कार्यालय वालिङले बन कार्यालयलाई जिम्मा लगाएको छ छ । झण्डै एक महिनाअघि पनि पनि वालिङमै चरिबाघको बच्चा डमरु भेटिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार