logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकै परिवारका २ महिने बालक देखी १८ जनाले कोरोनालाई जितेर घर फर्किए


  • राजनीति
  • सोमबार, जेष्ठ १२ २०७७

वीरगन्ज- वीरगन्ज स्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन।

कोरोना जितेर घर फर्किनेमा २ महिने बालक देखी ६२ वर्षिय ब्रिद सम्म रहेका छन। डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गरिएको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाका अनुसार  नेपालमा संक्रमितको सङ्ख्या ६ सय ८ पुगेको छ। यो सङै नेपालमा कोरोना जितेर १०५ जना घर फर्किएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार