राजनीति
पोखरा – पोखराको एक निर्माणधिन अपाटमेन्टमा एक मजदुर मृ’त फेला परेका छन।
पोखरा १८ स्थित सेदीफाँटमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्दै आएका कञ्चनपुर पुनबार्स नगरपालिका २ घर भएका ४५ वर्षीय पदम लामा मृ’त फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार अपाटमेण्टमा काम गर्ने क्रममा अचानक वेहोस भई ढलेका लामाको घटनास्थलमा नै मृ’त्यु भएको जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।