logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

हातखुट्टा धुन जाँदा चिप्लिदा पोखरा सेती नदीले बगाएर ६५ वर्षीय वृद्दको मृ’त्यु


  • आश तमु
  • बुधबार, जेष्ठ १४ २०७७

तस्बिर फेवा टेलिभिजनको युट्युवबाट साभार

पोखरा – मगलवार पोखराको सेती नदीले बगाउदा एक वृद्दको मृ’त्यु भएको छ । गाईघाटस्थित नदीमा हातखुट्टा धुन जाँदा चिप्लिदा सेती नदीले  पोखरा १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारलाई बगाएको हो ।

उनको श’व काली खोला र सेतीको बिच खाेंचमा फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार