logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा वार्ड न १३ को नहरमा एक युवाको श’व फेला


  • राजनीति
  • बिहिबार, जेष्ठ १५ २०७७

पोखरा – पोखरा महानगरपालिका वार्ड न १३ को नहरमा एक युवाको श’व फेला परेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले गराएको जानकारी अनुसार करीव ४५ वर्ष उमेरको पुरुषको श’व नहरमा तैरिरहेको अवस्थामा फेला परेको घटना बारे थप अनुसन्धान भैइरहेको जनकारी गराएका छन।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार