logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पाल्पाको सिद्धबाबामा कार दुर्घटना,तिनाउ खोलामा खस्दा चालक गम्भिर घाइते


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३० २०७७

पाल्पा  – शुक्रबार बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।

तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।

दुर्घटना घाइते भएका परिचय नखुलेको चालकलाई उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार