logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

माइतीघरबाट चार बिदेशी प्रकाउ


  • राजनीति
  • शनिबार, जेष्ठ ३१ २०७७

नेपाल प्रहरीले माइतीघरबाट चार बिदेशीलाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा फ्रेन्च अष्ट्रेलियन, चिनिया र अमेरिकी नागरिक भएको प्रहरीले जानकारी दिएका छन।

बिगत एक हप्तादेखी माइतीघर मण्डलामा एमसिसी रुकुम हत्याकाण्ड र कोरोनाको बिषयमा भइरहेको विरोध प्रदशन भइरहेको छ ।

आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइनसकेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेर सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार