logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा थप २७३ जना नयाँ संक्रमित , ५ हजार ३३५ पुग्यो


  • राजनीति
  • शनिबार, जेष्ठ ३१ २०७७

पोखरा – शनिवार नेपालमा थप २७३ जना नयाँ संक्रमित पुष्टी भएको छ । यो सँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

यी मध्य ९१३ जना निको भएर घर फर्किएका छन बने १८ जनाको भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको बताए ।

शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार