राजनीति
file pic
गुल्मी – कोरोनाको कारण फेरी एक जनाको भएको छ । गुल्मी धुर्कोट गाउपालिका ४का ३४ वर्षिय एक पुरुषको उपचारको क्रममा भएको हो । उनको शवलाई राती नै व्यवस्थापन पनि गरिएको बताएका छन।
योसँगै गुल्मीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।
कोरोनाका कारण नेपालमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।