राजनीति
पोखरा – आज अफगानिस्तानबाट १८ जना नेपाली स्वदेश फर्किएको छ ।
अफगानिस्तानबाट सयुक्त राष्ट्र संघको जहाजबाट पौने १ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरू संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत थिए।
उक्त मिसनमा कार्यरत नेपालीहरु आफैँले जहाज चार्टर्ड गरेर फर्किएको कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दिएको जानकारी गराएको छ ।
त्यस्तै आजै मात्र बांगलादेशबाट २६४ नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आउने छ।