logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँ मानहुँकोटमा ट्याकटर दुर्घटना ,१३ घाइते ५ को अवस्था गम्भिर


  • राजनीति
  • सोमबार, असार १ २०७७

तनहुँ – आज बिहान तनहुँमा ट्याकटर दुर्घटना हुदाँ १३ जना घाइते भएको छ । सोमबार बिहान व्यास ५ मानहुँकोट भन्ने स्थानमा दुघटना हुदाँ चालकको म्र्त्तु भएको हो ।

सिमेन्ट बोकेर मुग्लिनबाट दमौलीबाट अौदै गर्दा अनियन्त्रित भई सडकदेखि १५ मिटर तल खस्न जाँदा १३ जना घाइते भएको र ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएकाहरुलाई पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार