logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुदूरपश्चिममा ९४८ जनामा कोरोना


  • रासस
  • शनिबार, असार ६ २०७७

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ।

कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार कोरोना पुष्टि भएकाहरूमा डडेल्धुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यससँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित ९४८ पुगेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार