logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

पोखरामा दोस्रो संक्रमित ५५ वर्षीय पुरुषको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • बिहिबार, असार ११ २०७७

file pic file pic

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कोरोना संक्रमितको हिजो मृ’त्यु  भएको छ । अस्पतालबाट बिहीबार जारी गरेको विज्ञप्तिअनुसार स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृ’त्यु भएको हो ।

गत असार ८ गते उपचारका लागि अस्पताल भर्ना गरिएको ती व्यक्ति निमोनिया र मधुमेयबाट पीडित भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको डा। अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृ’त्यु हुने उनी दोस्रा व्यक्ति हुन् कोभिड–१९ पोजेटिभ भइ उपचारका क्रममा प्रतिष्ठानमा मृ’त्यु हुने उनी दोस्रा व्यक्ति हुन् भने नेपालमा कोरोना संक्रमणले मृ’त्यु हुनेको संख्या २५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार