logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

भैसीले हानेर एक बृद्धाको मृत्यु


  • राजनीति
  • सोमबार, असार १५ २०७७

कैलाली – भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ ।

कैलाली जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो ।

भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार