राजनीति
रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित प्रहरीले छजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले छ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ।