राजनीति
तनहुँ – जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करे’न्ट लागेर एक वृद्धाको ज्या’न गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करे’न्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो ।
करे’न्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्या’न गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डु’बेर मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डु’बेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
डु’बेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृ’त घोषणा गरेको उनले बताए । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डु’बेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।