राजनीति
विहिवार देखि परेको अविरल वर्षाका कारण पोखराका बिभिन्न वस्तीहरु डुबानमा परेका छन ।पोखरा २७ रिठ्ठेपानी आसपास क्षेत्रमा पानी परेर घरहरु डुबानमा परेको हो ।तस्विर महेन्द्र तमु फोटो पत्रकार