logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेरी बढ्यो प्रेटोलियम पदार्थको मुल्य ! यस्तो छ नयाँ मुल्य


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार २६ २०७७

आज राती १२ बजे देखी लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य फेरी वृद्धि भएको छ ।

नेपाल आयल निगमले प्रेटोल डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।१० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको छ ।डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ ।

हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार