logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौंको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी


  • राजनीति
  • बुधबार, साउन ७ २०७७

file pic

काठमाडौं – काठमाडौंको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी भएको छ। आगलागी हुँदा लाखौंको क्षती भएको अनुमान गरिएको छ ।

विहान करिब ६ बजे लागेको आगलागीका कारण पसलमा रहेका कपडाहरु जलेर नष्ट हुदँ लाखौ को क्षती भएको हो ।

आगलागी करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भए आगलागी भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार