logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्याङ्जाका सुक गुरुङले आफ्ना दुुईवटै अ’ण्डको’ष का’टे , थप उपचारका लागी पोखरा ल्याइयो


  • राजनीति
  • बिहिबार, साउन ८ २०७७

स्याङ्जा – स्याङ्जाका एक पुरुषले आफ्ना दुुईवटै अ’ण्डको’ष का’टेका छन् । पुतलीबजार नगरपालिका २ काभ्रे का ४५ वर्षीय सुक बहादुर गुरुङले घाँस का’ट्ने ह’सियाले आफ्ना दुईवटै अ’ण्डको’ष का’टेका हुन ।

अ’ण्डको’ष चुँ’डिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गुरुङको मा’नसि’क सन्तु’लन ठिक नभएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार