logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संक्रमितको श’व गाड्ने बिषयमा स्थानीय र प्रहरीबिच झ’डप ,६ राउ’ण्ड फा’यर

फा'यर गरे पनि स्थानियहरु पछाडी हटेका छैनन्


  • राजनीति
  • शुक्रबार, साउन १६ २०७७

file pic file pic

वीरगंज – कोरोना संक्रमितको श’व गाड्ने बिषयमा स्थानीय र प्रहरीबिच झ’डप हुँदा प्रहरीले ६ राउ’ण्ड ह’वाई फा’यर गरेको छ ।

वीरगंज महानगरपालिकाको वडा नं। ३१ मिलनचौकमा कोरोना संक्रमितको श’व गाड्ने क्रममा मिलनचौकका स्थानियहरुले अवरोध गरेपछि झ’डप भएको हो । सयौंको संख्यामा मिलनचौकमा जम्मा भएका स्थानियहरुले आफ्नो क्षेत्रमा श’व गा’ड्न नहुने अडान लिएपछि प्रहरीले आ’श्रु ग्या’स र ह’वाई फा’यर समेत गरेको छ ।

प्रहरीले ६ रा’उन्ड आश्रु ग्या’स र ६ रा’उण्ड हवा’ई फा’यर गरे पनि स्थानियहरु पछाडी हटेका छैनन् ।कोरोना संक्रमणबाट मृ’त्यु भएकाको श’व गाड्नको लागि दुईटा जेसिभि समेत मिलनचौक पुगेको छ । कोरोना संक्रमितको श’व व्यवस्थापनको लागि मिलनचौक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित जेसिभि देख्ने वित्तिकै स्थानियहरु बिरोधमा उत्रेका थिए ।

यस अघि पनि साउन १२ गते मिलनचौकबासीको अवरोधका कारण श’व व्यवस्थापनमा समस्या आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार