राजनीति
प्रदेश न ४ कास्कीको रुपा गाउँपालिका १ पास्ते गैरीभन्ज्यङ ,नयाँ भन्दरेखोला सामुदायिक बन उपभोक्ता कार्यसमिति चयन भएको छ।
आज बसेको भेलाले हुममाया गुरुङको अध्यक्षमा नौ सदस्यीय समिति निर्माण गरेको हो। उक्त भेलाले उपाध्यक्ष सुर्य बाहादुर थापा,सचिव किरण बाहादुर गुरुङ,कोषदाक् राम बाहाढुर गुरुङ र सदस्यदयमा लोक बाहदुर गुरुङ,मेना थापा,नर माया गुरुङ,सुक मया राना,लेख बाहादुर गुरुङ रहेको स्थानीय बिनोद गुरुङले राजनिती संवाददातालाई बताए।
निवर्तमन अध्यक्ष सुकमाया गुरुङ तथा सचिव पस बहादुरले नया कार्यसमितिलाई वधाई मनतब्य समेत दिएका थिय।
नयाँ उपोभक्ता समितिको कार्यकार्ल २ वर्षको रहने छ।