राजनीति
झापामा सशस्त्र प्रहरीको गो’ली लागेर एक जनाको मृ’त्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झ’डप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गो’ली चलाएको थियो ।
प्रहरीको गो’ली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृ’त्यु भएको हो ।
गो’रु का’टेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झ’डप भएको थियो ।
२ सय भन्दा बढीको भीडले प्रहरीलाई आ’क्रम’ण गरेको भन्दै सशस्त्र प्रहरीले ह’वाई फा’यर गरेको जनाएको थियो । तर गो’ली लागेर एक जनाको मृ’त्यु भएको हो ।