logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर ३.१ रेक्टरको भूकम्प ,झट्का महशुस


  • राजनीति
  • बिहिबार, भाद्र ११ २०७७

आश तमु पोखरा – कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस भएको छ । कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो । यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार