logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जसले ब’लात्कार गर्यो उसैको प्रेममा चुर्लुम्म


  • एजेन्सी
  • शनिबार, असोज १० २०७७

महिलामाथि सँसारको जुनसुकै समाजमा दुव्र्य’वहार हुने गरेको छ । महिलाहरु बाध्य भएर पी’डा सहनु परेको छ । त्यस्तै मध्येको एउटा घट’ना भारतमा भएको छ । पन्जाबमा केही समय पहिले नाबालिकामाथि ब’लात्कार भएको छ । जसको आ’रोपी पनि नाबालिग नै थिए । बालिकाको परिवारले प्रहरीलाई उजुरी दिएपछि आ’रोपीलाई प्रहरीले गिरफ्तार गर्यो । फेरी २०१५ मा जमानतमा आ’रोपीत केटा जेल मुक्त भए ।

आ’रोपित केटा र पि’डित केटी पछिल्लो समय मायामा परे । केटाको परिवारले आफ्नो छोरा केटीको मायामा डुबेको बताएका छन् । त्यसपछि दुवैबीच एक आश्चर्य लाग्दो प्रेम कहानी सुरु भएको छ । धेरै मायाको चक्करमा परेर दुवैजना अदालतमा गएर विवाह गरेका छन् । विवाह मात्र नगरेर केटीले आफुलाई बला’त्कार गर्ने केटाको बच्चा समेत जन्माएकी छिन् ।

२०१३ मा केटीको बाबुले पलविन्दर र उनकी आमाको वि’रुद्धमा उजुरी दिएका थिए । उक्त समयमा केटी १७ वर्षकी थिइन् । प्रहरीको केरकारपछि केटा पक्षलाई गाह्रो भइरहेको देखेर कटीले आफ्नो बाबुको पक्ष नलिई केटा पक्षको कुरामा सर्मथन गरेकी थिइन् । तर त्यस्तो केस लागेर मु’द्दा लागेपछि कसैले नसोचेको काम हुँदा सबैजना छक्क परेका छन् । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार