राजनीति
The dead man's body. Focus on hand
धर्मदेवी नगरपालिका १, तेल्लोकमा मृग भनेर हानेको गोली लागेर एक जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार २७ वर्षीय योगेन्द्र पौडेलको शनिबार घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा पौडेललाई लागेको छ।
उनीहरू ३ जनाको समूहमा सिकार खेल्न गएका थिए। घटनालगत्तै गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।