logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विराटनगरको वरगाछीमा बाँसले बनेको बेम्बो हाउसमा आगलागी,२५ लाख बरावरको क्षति


  • राजनीति
  • मंगलबार, जेष्ठ १५ २०७५

विराटनगर – विराटनगरको वरगाछीमा जयराम सापकोटाको टिनको छानो भएको बाँसले बनेको बेम्बो हाउसमा आगलागी भएको छ । विराटनगर–३ मा रहेको  बेम्बो हाउसमा आागलागी भएको हो ।

गएराति करिब ८ बजे शुरु भएको आगो राति करिब १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २५ लाख बरावरको क्षति छ ।

बिद्युत सर्ट भई आगलागी भएको बताइएको छ । घर निर्माणमा मात्र १० लाख खर्च भएको सापकोटाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार