logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

जहाँ नेपाली सयमा कुमारी केटी पाइन्छ


  • राजनीति
  • बिहिबार, जेष्ठ १७ २०७५

पछिल्लो समय वेश्यावृत्तिका लागि युवतीहरुको किनबेच हुने गरेका घटनाहरु धेरै सुन्न पाइन्छ । केही समयअघि इस्लामिक स्टेटका आतंकवादहिरुले यौनधन्दाको लागि युवतीको किनबेच गरेका घटनाले सारा संसारलाई चकित बनाएको थियो । यी युवतीहरुलाई बाध्य बनाएर किनबेच गरिएको थियो ।

संसारमा यस्तो ठाउँ पनि छ जहाँ युवतीहरु पुरस्कारको रुपमा दिइन्छ । यस्तो बदनाम ठाउँ पनि छ जहाँ चिठ्ठा जित्ने व्यक्तिलाई पुरस्कारको रुपमा कुमारी युवती दिइन्छ । ब्राजिलको एंक्र्युजिल्हादा शहरमा लटरीको टिकट जित्ने व्यक्तिलाई पुरस्कारको रुपमा कुमारी युवती दिइन्छ । मेल अनलाइनको समाचारअनुसार ब्राजिलको यो शहरमा लटरी जित्नेलाई यौनसुखको लागि कुमारी युवती दिइने गरेको छ । यहाँको यो लटरीको टिकटको मूल्य झण्डै नेपाली ८ सय रुपैयाँ पर्छ ।

यो लटरी जित्नेले युवती पुरस्कार पाउँछन् । ब्राजिलमा बाल वेश्यावृत्ति ठूलो परिमाणमा हुने गरेको छ । ब्राजिल अत्याधिक बाल वेश्यावृत्ति हुने देशहरुमध्ये दोस्रो स्थानमा पर्छ । पैसाको लागि यहाँका गरिब परिवारका किशोरीहरु यस्ता खेल खेलाउने गिरोहको फन्दामा फस्ने गरेका छन् ।एजेन्सी।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार