logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डा.देवकोटाले आखिर किन गरे गोरखा जाने इच्छा ?


  • राजनीति
  • शनिबार, जेष्ठ २६ २०७५

काठमाडौं – उपचाररत डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनलाई हेलिकप्टरमार्फत गोर्खा लगिएको हो ।

डा. उपेन्द्रले जन्मथलो गोरखा जाने इच्छा व्यक्त गरे पछी हेलिकप्टरमार्फत गोरखा लगिएको हो ।

डा. देवकोटाको जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल हो । उनलाई केहीबेर घरमा राखेर पुन आजै काठमाडौं ल्याइने छ  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार