राजनीति
The dead man's body. Focus on hand
भक्तपुर –वावुले आफ्नै १२ वर्षीय छोराको हत्या गरेका छन् ।
आइतबार भक्तपुर कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आफ्नै १२ वर्षीय छोरा प्रतिकलाई छुरा हानेर घाइते बनाए पछि उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा निधन भएको हो ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार प्रहरीले पहलमानलाई पक्राउ गरेर अनुसन्धान थालिसकेको छ ।