logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्वमन्त्री गुप्ताले अत्याधुनिक हरियार बाेकेकाे तस्बिर भाइरल


  • राजनीति
  • सोमबार, चैत्र १६ २०७७

पूर्वमन्त्री जयप्रकाश गुप्ताले बन्दुक बोकेको तस्विर सेयर गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने गुप्ता पछिल्लो समय गृहजिल्ला सप्तरीमै व्यस्त छन् ।

उनले ट्विटरमार्फत बन्दुक बोकेको तस्विर सार्वजनिक गर्दै लेखेका छन्–‘आनन्दका लागि पच्छ्याउदै छ जीवन…आज प्रात:को यायावरी !’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार