logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तीन बर्ष अघि देखी आफ्नै नातिनी बलात्कार गर्ने पिपासु हजुरबुबा पक्राउ


  • राजनीति
  • शनिबार, भाद्र १६ २०७५

आफ्नै नातिनी बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरमा हजुरबुबा पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार