logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा सोमबारदेखी निरन्तर परेको पानीका कारण सेती थुनिदा ताल


  • राजनीति
  • मंगलबार, भाद्र २६ २०७५

कास्की – पोखरामा सोमबारदेखी निरन्तर परेको पानीका कारण सेती थुनिदा ताल बनेको छ ।

पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । हालसम्म जनधनकाे क्षति भएकाे छैन्। प्रहरीले वरिपरीकालार्इ सचेत रहन आग्रह गरेको छ । ठुलो पानी पर्दा सेती प्रत्येक वर्ष थुनिने गरेको छ ।

रामघाटसँगै फेवातालमा पनि बाढीले ल्याएकाे लेदो पसेको छ । लेदोका कारण फेवातालको पानी धमिलिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार