logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डोटीमा बस दुर्घटना हुँदा २६ जना घाइते


  • राजनीति
  • बिहिबार, भाद्र २८ २०७५

डोटी – डोटीमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जोरायल गाउँपालिकाको अठासीमोडमा राति साढे २ बजेतिर दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस पल्टिँदा २६ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार दुर्घटनामा घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर छ । तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार